प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने

गढी न्यूज

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ ६ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई/मधेशमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

Share This Article