घटनामा दुई जनालाई गोली लागेको थियो । सिराहाका सहायक जिल्ला अधिकार चेतराज अधिकारीले गोली कसले चलाएको हो भन्ने पुष्टि भइनसकेको बताए ।
अधिकारीका अनुसार प्रहरीमाथि पनि ढुङ्गा प्रहार भएको थियो । पाल थरका डीएसपीको ओठमा ढुंगाले लागेर घाइते भएका हुन् । उनको ओठमा टाँका लगाइएको छ र अहिले उपचारका क्रममा छन् ।
