आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो गढी न्यूज मिति : २०८२ भाद्र २४ गते Share SHARE काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ। TAGGED:Aagokathmandurastrapati sasan Share This Article Facebook Copy Link Print ताजा अपडेट आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीकाे निर्णय एमाले बाराद्वारा कलैयामा प्रदर्शन, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई विराेध पत्र पठाईयाे मन्त्रीहरु पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरुलाई नैतिक संकट