मधेशमा हुलाकी सडक निर्माणले विकासमा गति लियो प्रधानमन्त्री ओली
महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर अर्थतन्त्रलाई सुधार गर्दै देशमा ठूलो…
फुलिङमा पुर्वाधार विकास कार्यालय स्थापना
बिराटनगर-कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय स्थापना…
आँसुका कथा भन्ने निर्देशकलाई यस पटक दर्शक हँसाउनु छ
काठमाडौँ — फिल्म निर्देशक ऋषि लामिछानेको ८ वर्षपछि ठूलो पर्दामा ‘कमब्याक’ भयो।…
संकटग्रस्त क्षेत्र घोषित,मधेशमा राहत कहिले ?
बारा— लामो समयदेखि सुक्खाग्रस्त मधेश प्रदेशलाई संघ सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा…
एलिजा फाउण्डेसनद्वारा सुराही विद्यालयका एक सय २५ विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामग्री
बारा–एलिजा फाउण्डेसन नेपाल काठमाडौंले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बाराको कलैया उपमहानगरपालिका–१७ सुराहीस्थित…
वीरगञ्ज भन्सार नाका स् पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन
पर्सा–वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८…
थारु मुक्ति मोर्चा एक्लौटी ढंगले गठनप्रति नेकपा ९माओवादी केन्द्र जितपुरसिमरा नगर समितिको आपत्ति
बारा– नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र जितपुरसिमरा उपमहानगर समितिले जिल्ला पार्टी इञ्चार्जद्वारा…
आठ वर्षमा फास्ट ट्रयाकको ४२ प्रतिशत काम, दुईवटा सुरुङ छिचोलियो
काठमाडौं– राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेस द्रुतमार्ग फास्ट ट्रयाक निर्माण कार्य ४२.१३ प्रतिशत सम्पन्न…
नारायणघाट–बुटवल सडक एक वर्ष म्याद थप्ने तयारी
नवलपुर–चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने…
मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा
मुस्ताङ– स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मंगलबार २० हजार थान उच्च…