जेन–जीको माग सम्बोधन नभएको भन्दै माइतघरमा प्रदर्शन गर्न गएका अभियन्ता डा निकोलस सहित १२ पक्राउ

गढी न्यूज

बिहीबार बिहान उनी र सुरेन्द्र घर्तीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भुसालले त्यति ठूलो आन्दोलनपछि बनेको सरकारले जेन–जीको माग पूरा गर्न नसकेको भन्दै प्रदर्शन गरेका हुन् ।

Share This Article