पर्साको पोखरियाबाट गर्दौल तर्फ घोडा लिएर जादै घोडसवारहरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
0 मि. पढ्न लाग्ने समय

पर्साको पोखरियाबाट गर्दौल तर्फ घोडा लिएर जादै घोडसवारहरु । उनीहरु यसरी नै बिवाह उत्सव, धार्मिक कार्यक्रममा यसरी नै घोडा लिर घोडदौल गर्न पुग्ने गर्छन । करीब ५ वटा घोडा समुहमा लिएर उनीहरु घोडदौल गर्न पुग्छन । उनीहरुले घोडदौल गरेपछि सम्बन्धित यज्ञकर्ता तथा उत्सव आयोजकबाट ज्याला स्वरुपको रकम लिने गर्छन । उत्सवमा अयोजना हुने घोडदौललाई स्थानीयले अभिरुची पुर्वक हेर्ने गर्छन ।

 

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस