हरियाली बन्दै महागढीमाई नगरपालिका

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 302
1 मि. पढ्न लाग्ने समय

डिभिजन वन कार्यालय बारा र महागढीमाई नगरपालिकाको सहकार्यमा पसाहा पुल देखी भुतही खोला सम्मको कालोपत्रे सडकमा लगाईएको रुख बिरुवाले छाएको हरियाली । सडकको दुबै छेउमा गुलमोहार लगायत जातको फुलको बिरुवाले सडकको सुन्दरता बढाएको छ । बिरुवा हुर्केपछि सडकमा अहिले हरियालाई समेत छाएको छ । फुलको छेउमा उभिएर, सडकमा उभिएर आकर्षक सेल्फी तस्वीर खिच्नेको संख्यामा समेत वृद्धी भएको छ । नगरको वातावरण हरियाली बनाउने महागढीमाई नगरपालिका अग्रस्थानमा रहेको जिल्ला वन कार्यालय बाराका अधिकारीहरुको बुझाई छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस