बारामा याे अवस्थामा भेटिए बुढेशकालका वृध्द  

पवन यादव
पवन यादव पाठक संख्या - 466
0 मि. पढ्न लाग्ने समय

बारामा याे अवस्थामा भेटिए बुढेशकालका वृध्द । के बा आमाले यस्तै दिन देख्न छाेराछाेरीलाई आफ्नाे मुटुकाे टुक्रा भनेर माया गर्छन । आफु आधा पेट खाएर भएपनि भाेखाे सन्तानकाे लागि पेटभरी पुग्ने खाना पुर्याउछन । तर अन्तमा छाेराछाेरीले यसरी बुढेशकालकाे समय बिताउन वृध्दवृध्दालाई एक्लै छाडी दिन्छन…….

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस