वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

बारामा करीब ६० प्रतिशत मतदान भएकाे अनुमान

बारा- बारा निर्वाचन क्षेत्र नं. २ मा आईतवार भएकाे उप निर्वाचनमा करीब ६० प्रतिशत मत खसेकाे अनुमान गरिएकाे छ । बारामा विभिन्न संघ संस्था तथ गढी मिडिया प्रालिमा आवद्ध संचारकर्मीले उपलब्ध गराएकाे सुचना अनुसार ६० प्रतिशत मत खसेकाे अनुमान गरिएकाे हाे । बाराका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले साझ पाैने ७ बजे सम्म रिपोर्ट नआएकाे जनाएकाे छ ।