वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुुहोस 9861436955

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं–प्रतिनिधिसभा बैठक सोमवार बस्दैछ । बैठक दिउसो १ बजे बस्छने जनाईएको छ । संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।