देशभरीमै ३२ प्रतिशत मत खस्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 361
0 मि. पढ्न लाग्ने समय

काठमाण्डौं– छिटफुट घटना वाहेक देशभरी नै शान्तीपुर्ण रुपले मतदान जारीरहेको निर्वाचन आयोगले जनाएको छ । अहिले सम्म देशभरीमै ३२ प्रतिशत मत खसीसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनका अनुसार, दिउसो पौने एक बजे सम्म ३२ प्रतिशत मतदान भएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भईरहेको प्रवक्ता पौडेलको भनाई छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस