टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया र श्रीलंका भिडदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.1k
0 मि. पढ्न लाग्ने समय

काठमाण्डौं–टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् ।

खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे अस्ट्रेलियाको पर्थमा सुरु हुनेछ । विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस