बाराको कलैया अस्पतालको आकस्मिक उपचार कक्षमा मंगलवार देखिएको फोहोर । अस्पतालको स्वीपरले बिहान सरसफाई नगर्दा अस्पताल फोहोरले भरिएको हो । उपचारको लागी आएका बिरामीहरु सरसफाई नभएको बेडमा बसेर उपचार गराउन वाध्य भए । अस्तिालका चिकित्सक पनि चुप लागेर फोहोर उचिार कक्षमा सेवा गर्न वाध्य भए । स्वस्थ रह्न सरसफाईमा ध्यान दिन चिकित्सकले नै सल्लाह दिन्छन तर उनीहरु बस्ने स्थान नै फोहोरले भरिदा बिरामीले कस्तो शिक्षा पाउने ?