हामी निरन्तर अपडेटमा छाै : कर्फ्यु ताेडदै प्रदर्शन

गढी न्यूज

नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा मंगलबार बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन थालेका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । जेन-जी प्रदर्शनले कस्तो रुप लेला ? सरकारले थप कस्तो प्रतिक्रिया जनाउला ? निरन्तर अपडेटका लागि www.gadhinews.com हेर्दै गर्नुहोला ।

1-4608×3466-1-0#

1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
Share This Article